राष्टिय लेखक दिवस

नेपाली प्रजातान्त्रिक जागरुकता अनि बहुदलको इतिहासमा लेखक अनि साहित्यकारहरुको ठुलो देन छ । त्यासैले हरेक वर्ष चैत्र ३ मा राष्टिय लेखक दिवस मनाउने चलन छ । चैत्र तीन मा यही कुरा अनि प्रसंगको सम्झना स्वरुप लेखक दिवस मनाइएको हो । नेपाली प्रजातन्त्रको आन्दोलनको दियोको संरक्षणमा कलाकार अनि लेखको विशिष्ट योगदानको कदर गरिँदै चैत्र ३ का […]

विश्व उपभोक्ता दिवस

विश्व उपभोक्ता अधिकार दिवस मार्च महिनाको १५ तारिखका दिन विश्वभर मनाइने दिवस हो। यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो। यसैको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ। यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप […]

ग्याल्पो ल्होसार

ग्याल्पो लोसार शेर्पा तथा अन्य हिमाली बौद्ध समुदाय-धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । ग्याल्पो ल्होसार भनेको नयाँ वर्ष हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष ग्याल्पो लोसार (छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, टिभाटियन तथा योल्मो समुदाय जुट्छ । ल्होसार शब्द दुई शब्दहरूबाट […]

महाशिवरात्री

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको […]

बिजया एकादशी

बिजया एकादशी को हार्दिक शुभकामना शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ। सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ। त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि […]