ग्याल्पो लोसार शेर्पा तथा अन्य हिमाली बौद्ध समुदाय-धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । ग्याल्पो ल्होसार भनेको नयाँ वर्ष हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष ग्याल्पो लोसार (छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, टिभाटियन तथा योल्मो समुदाय जुट्छ । ल्होसार शब्द दुई शब्दहरूबाट […]