अन्तरराष्ट्रिय नारी दिवस (International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत […]
Author Archives: smartpatro
राष्ट्रिय मगर दिवस
मगर संघको प्रथम महाधिवेशन भएको २०३९ फागुन १५ लाई नै हामीले मगर दिवस तथा मगर संघको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं । मगरहरुले हरेक फागुन १५ लाई मगर दिवसको रुपमा मनाउँदै आएका छौं । माथि चर्चा गरिएजस्तै नेपाल मगर संघको प्रथम महाधिवेशन भएको मितिलाई नै मगर दिवस मानिन्छ । २०३९ मा मगर संघको पहिलो […]
श्री स्वस्थानी व्रत समाप्त
श्री स्वस्थानी व्रत कथाको आज समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आजकोदिन विधिवतरूपमा समापन गरिन्छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत […]
भीमा एकादशी
माघ शुक्ल पक्ष तिथिमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशी झैं धार्मिक महत्व बोकेको भीमा एकादशीलाई पाप हरण गर्ने एकादशीका रुपमा मानिन्छ । यस एकादशीको ब्रतको प्रभावले मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने शास्त्रमा उल्लेख छ । कलियुगमा भगवानको नाम जप्नु यज्ञ अनुष्ठान गरे बराबर हुने मान्यता छ । एकादशी तिथिलाई निकै […]
विश्व मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवस (International Mother language Day) फेब्रुअरी २१ मा मनाइन्छ । सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र संघले समेत यस […]