विश्व खुशी दिवस

मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुसी दिवस। संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो। जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ। सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई […]

निमको पात खाने

आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ । नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आइरहेको […]

ज्योतिष दिवस

पहिलो पटक २०८० चैत्र शुल्क प्रतिपदा देखी औपचारिक रुपमा ज्योतिष दिवस मनाइको हो । सृष्टीको आरम्भ भएकै दिनलाई पहिलो आधार मानेर दिवस तय भएकोछ । वसन्त ऋतुको आगमन हुने दिन, ज्योतिषीय गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रुपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्व उच्च रहेकोछ।

हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु

ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ । त्रिशक्तिभवानीको जात्राको क्रममा २९ जना देवदेवी सम्मिलित तान्त्रिक जलनाच दिनभर देखाइने चलन छ ।

विश्व कुष्ठरोग दिवस

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ ।  नेपालमा हरेक वर्ष २ हजारभन्दा माथि कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । नेपाल सरकारले नि:शुल्क कुष्ठरोगको औषधि उपलब्ध गराउँदै आइरहेको छ । कुष्ठरोग सरुवा रोग भएका कारण परिवारमा वा समुदायमा कसैलाई देखिएमा अरुलाई पनि सर्न सक्छ । तर, यो सर्न लामो […]