
विश्वभर सन् १९९४ देखि हरेक वर्ष जुन २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको हो । नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष यो दिन विशेष कार्यक्रम गर्दै आएको छ ।
अन्तराष्ट्रिय खेलकुद प्रेस एसोसिएसन आजभन्दा ९३ बर्ष पहिले गठन भएको हो, खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि आज विश्व भरि चर्चा गरिन्छ ।