हरेक व्यक्तिले जन्मसिद्द रुपमा क्यामरा लिएर आएको छ । जसको मद्दतले ऊ यस संसारमा रहेका हरेको चीजवस्तुको एकप्रकारको छवी आफ्नो दिमागमा बनाउने गर्दछ । हो, मानव आँखा हरेक व्यक्तिको लागि आँखीझ्याल हो, जहाँबाट ऊ संसार चिहाउने गर्दछ । यस मानेमा हरेक व्यक्ति आफैंमा एक फोटोग्राफर हो । विभिन्न वैज्ञानिक खोज, अनुसन्धान र अन्वेषणको विकासको क्रममा मानिसहरुले कृतिम […]
Category Archives: World
विश्व युवा दिवस
अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो । International Youth Day (IYD) is an awareness day designated by the United […]
विश्व आदिवासी दिवस
विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो । किन मनाइन्छ विश्व आदिवासी दिवस ? विशिष्ट संस्कृतिलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने आदिवासीको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका खेल्छ सन्दर्भ : अन्तर्राष्ट्रिय आदिवासी दिवस […]
विश्व भू संरक्षण दिवस
अगस्त ८ तारिखका दिन बिश्वभरी भू संरक्षण दिवसका रुपमा मनाइन्छ । करोडौं पृथ्वीका बासिन्दाहरुलाई मरुभूमिकरणले असर गरेको छ । छोटोसमयको फाइदा र छिटो उत्पादकत्व बढाउनकालागि बिषादी र हानीकारक प्रबिधीले कृषी गर्ने चलनले दिनानुदिन भूमिको गुणस्तर घटाइरहेको छ । त्यति मात्रै होइन शहरीकरण, खानी र अव्यबस्थित प्लटिगं लगायतका कारणले उत्पादन योग्य जमिन घट्दै गएको छ साथै बढ्दो […]
अन्तर्राष्ट्रिय मित्रता दिवस
अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक ( जस्तै दक्षिण अमेरिकी राष्ट्रहरूमा अलग तथा पारग्वेमा मात्रै अलग) समयमा मनाइन्छ