विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६मा मनाइन्छ। संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा यो दिवस मनाइन्छ। उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो। संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित […]
Category Archives: World
विश्व हात धुने दिवस
सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए । अक्टोबर १५ विश्व हात धुने दिवस मनाउने गरिन्छ । कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ । हातको फोहोरका कारण […]
विश्व गुणस्तर दिवस
सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय सस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।दिवसका अवसरमा उपभोग्य वस्तुको गुणस्तर वृद्धि, गुणस्तरीय सामानको उत्पादन र वितरण तथा उपभोक्ता सचेतना लगायतका विषयमा विभिन्न कार्यक्रम हुने गर्छन् । हाल गुणस्तर कायम गर्ने उदेश्यले […]
विश्व हुलाक दिवस
विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिनमा मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो । यो पछि संयुक्त राष्ट्र संघको विशेषीकृत निकायका रूपमा दर्ता भयो । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको […]
विश्व शिक्षक दिवस
‘सर, नमस्ते’ ‘नमस्ते’ ‘तपाइँलाई बधाई र शुभकामना छ ।’ हँ, के को बधाई ? अनि केलाई शुभकामना हो ?’ ‘आज त विश्व शिक्षक दिवस हो नि, तपाईहरुको नामको दिवसमा तपाईलाई शुभकामना दिउँ भनेर नी’ ‘ए, मलाई त थाहै भएन त, लौ तपाइँलाई धन्यवाद !’ संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९९४ […]