सन् १९२५ अर्थात्त लगभग ९३ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका […]
Category Archives: World
विश्व अहिंसा दिवस
संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरिन्छ । अहिंसा दिवसका अवसरमा शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । विश्वले मनाउने अहिंसा दिवस ‘विश्वमा कुनै पनि राजनैतिक […]
ज्येष्ठ नागरिक दिवस
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । आज ‘द जर्नी टु एज इक्वालिटी अर्थात् उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा’ भन्ने नाराका साथ संसारभरि नै अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ । नेपाल सरकारको महिला, बालबालिका […]
विश्व मुटु दिवस
विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या […]
विश्व रेबीज दिवस
World Rabies Day is an international awareness campaign coordinated by the Global Alliance for Rabies Control, a non-profit organization with headquarters in the United States. It is a United Nations Observance and has been endorsed by international human and veterinary health organizations such as the World Health Organization, the Pan American Health Organization, the World Organisation for Animal Health and the US Centers […]