बिश्व रेडक्रस दिवस

सन् १८५९ मा एकातिर फ्रान्स तथा इटली, अर्कोतिर अष्ट्रिया भई दुई पक्षका बीच उत्तरी इटलीको सल्फेरिनो भन्ने ठाउँमा भयंकर युद्ध चलिरहेको थियो । त्यसै बखत आफ्नो व्यक्तिगत कामको सिलसिलामा स्विजरल्यान्डको जेनेभामा सन् १८२८ मो मे ८ तारिखमा जन्म लिएका जाँ हेनरी ड्युना ले मानव चित्कारहरू एक्कासि उनको कानमा बज्रन पुग्यो आइया, आइयु उफ् पानी–पानीजस्ता कोलाहल […]

कानून दिवस

२००९ साल वैसाख २६ गते प्रधान न्यायालय ऐन २००८ मा लालमोहर लागेर लागु भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष कानून दिवश मनाउने गरिन्छ । यो प्रधान न्यायालय नै २०१३ सालबाट सर्वोच्च अदालत ऐन आएपछि आजको सर्वोच्च अदालतको रुपमा रुपान्तरित भएको हो । कार्यपालिका र व्यवस्थापिकाबाट न्यायपालिकालाई अलग गरेर प्रधानन्यायलयको स्थापना भएको दिन भएकाले आजको दिनलाई […]

विश्व प्रेस स्वतन्त्रता दिवस

विश्मा प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा कनाउँदै आएको हो । नेपालको अन्तरिम संविधान ०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हतियार शान्तिपूर्वक भेला हुने अधिकार, राजनीतिक दल खोल्ने, संघ/संस्था खोल्ने, आवतजावत गर्ने, […]

अन्तर्राष्ट्रिय श्रमिक दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने […]

विश्व औलो दिवस

World Malaria Day (WMD) is an international observance commemorated every year on 25 April and recognizes global efforts to control malaria. Globally, 3.3 billion people in 106 countries are at risk of malaria. In 2012, malaria caused an estimated 627,000 deaths, mostly among African children. Asia, Latin America, and to a lesser extent the Middle East and parts of Europe are […]