बैशाख शुल्क नवमी एउटा पावन नवमी हो यस दिन लाई सीता नवमी अर्थात सिता जयन्ती भनिन्छ । धार्मिक ग्रन्थ का अनुसार यस दिनलाई माता सीता प्रकट हुनुभएको भनेर मानिन्छ । महाराजा जनक की छोरी हुन् सीता । माता सिताको जन्म त्रेतायूगमा रिग्देमा सितालाई धर्तिकी देवि माता भनेर पुज्ने गरेको पाईन्छ । सितालाई राजा जनकले खेत […]
Category Archives: Birthday
आद्यगुरु शंकराचार्य जयन्ती
आद्यगुरु शंकराचार्य जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइन्छ। यो दिन हिन्दू धर्मका महान दार्शनिक, वेदान्तका प्रखर व्याख्याता तथा अद्वैत वेदान्तका प्रवर्तक आदि शंकराचार्यको जन्मजयन्तीको रूपमा मनाइन्छ। उहाँले हिन्दू धर्मको संरक्षण तथा पुनर्जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आद्यगुरु शंकराचार्यको जीवन परिचय शंकराचार्यको जन्म ई.स. ७८८ (संवत ८४३) मा केरलाको कालडी गाउँमा ब्राह्मण परिवारमा […]
पृथ्वी जयन्ती – राष्ट्रिय एकता दिवस
पुष २७ गते लाई पृथ्वी जयन्ती र नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ। इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो। पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. […]
श्री गुरु गोविन्द सिंह जयन्ती
गुरु गोबिन्द सिंह को ५ जनवरीको दिन जन्म जयन्ति हो। गुरु गोबिन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ”। एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता […]
फाल्गुनन्द जयन्ती
महागुरु फाल्गुनन्द (वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महान गुरु तथा समाज सुधार थिए। फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ। […]