संविधान दिवस

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२”लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। […]

राष्ट्रिय चलचित्र दिवस

समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस् नेपाली चलचित्रलाई माया गरौ !! यो दिबसको शुभकामना !! सरकारले अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रुपमा मनाउने घोषणा गरेको छ । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो । अहिले भने नेपालमा नेपाली चलचित्रको औपचारिक शुरुवातको दिन  नेपालमा […]

विश्वकर्मा पूजा

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा आश्विन संक्रान्ति असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्टीय समृध्दिका लागि एक संकलप दिवस हो । यो […]

विश्व ओजोन तह बचाउ दिवस

पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विश्व समुदाय चिन्तित छ । मानव, जीवजन्तु, चराचुरुङ्गी, वनजंगल जस्ता प्राकृतिक सम्पदाहरु भएकै कारण पृथ्वी रमाइलो छ । तर आज पृथ्वी जुन अवस्थामा छ अन्तिम […]

फर्पिङ हरिशंकर जात्रा

नेपाल विविध धार्मिक तथा सांस्कृतिक धरोहर, कला, संस्कृति, जात्रापर्वहरूले चिनिएको देश हो । त्यसमध्ये पनि हरिशंकर जात्रा नेपालको एक उल्लेखनीय जात्राको रूपमा चिनिन्छ । यस जात्रामा शिखनारायणलाई हरि र गोपालेश्वरलाई शंकरको रूप पनि मानिन्छ । काठमाडौं उपत्यकाबाट करिब २२ किमी टाढा फर्पिङ सहर अवस्थित छ । सोही फर्पिङमा लिच्छवीकालदेखि नै प्रसिद ‘हरिशंकर’ जात्रा काठमाडौंको इन्द्रजात्रा […]