पासाङ ल्हामु स्मृति दिवस

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न्या प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गर्याकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गर्याकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो। सगरमाथा चढ्नु भन्दा पहिले उनले […]