कामदा एकादशी चैत्र शुक्ल पक्षको एक एकादशी हो । काम – आफ्नो इच्छित वस्तुलाई ,दा भनेको दिने बाली लाई कामदा एकादशी भनिएको हो । कामदा एकादशी व्रत कथा पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर […]