अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ । नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा गर्दा हामीमध्य धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै […]

विश्व अपाङ्ग दिवस

नेपालमा सन् १९९१ देखी हरेक बर्षको डिसेम्बर ३ तारिकका दिन अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाउन थालिएको हो । राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको करिव पाँच लाख जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो । सन् १९९२ बाट […]

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

अन्तर्राष्ट्रिय दासता उनमुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ।  विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ। नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ। नेपालमा श्री ३ चन्द्र शमसेर […]

विश्व एड्स दिवस

विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र संघीय महासभाले गरेको हो । सन् २०१७ को अन्त्यसम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा हालसम्म ३१ हजार २० जनामा रहेको अनुमान गरिएको छ । तीमध्ये पुरुष १९ हजार २० […]

महिला हिंसा अन्त्य दिवस

विश्वमा आजभन्दा झण्डै ६० वर्षपछिको ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन दिदीबहिनी (पेटि्रया, मिनर्मी र मारिया) को तत्कालीन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। त्यसको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ को दिनलाई लिङ्गका आधारमा महिला विरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्न दिवसका रूपमा मनाउन थालेका हुन्। पछि त्यसलाई सन १९९९ डिसेम्बर १७ मा […]