सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिन्छ । हाल विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदारका रूपमा रहेको र तीमध्ये एकचौथाइ मानिस एसिया तथा प्रशान्त क्षेत्रमा मात्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) […]
Category Archives: World
विश्व पर्वत दिवस
संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो । विश्व पर्वत दिवसको मुख्य उद्देश्य पर्वतीय क्षेत्रको महत्व, दिगो विकास, वातावरण संरक्षण र पर्वतीय समुदायमा पर्ने असरबारे जनचेतना फैलाउनु हो। यस दिन नेपालमा पनि पर्वतीय पर्यटन, जैविक विविधता र जलवायु […]
विश्व मानवाधिकार दिवस
मानव अधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ । सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । सन् २०१८ काे नारा दिगाे विकास र मानव अधिकार मूल अाधार भन्ने रहेकाे । याे मानव अधिकारकाे विश्वव्यापी घाेषणापत्र जारी भएकाे दिन सन् १९४८ डिसेम्बर १० लाइ […]
विश्व भ्रष्टाचार विरुद्धको दिवस
संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन […]
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण)ले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनिका साना ठूला विमानहरूले बाह्य तथा […]