विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा आश्विन संक्रान्ति असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्टीय समृध्दिका लागि एक संकलप दिवस हो । यो […]
Category Archives: Festival
फर्पिङ हरिशंकर जात्रा
नेपाल विविध धार्मिक तथा सांस्कृतिक धरोहर, कला, संस्कृति, जात्रापर्वहरूले चिनिएको देश हो । त्यसमध्ये पनि हरिशंकर जात्रा नेपालको एक उल्लेखनीय जात्राको रूपमा चिनिन्छ । यस जात्रामा शिखनारायणलाई हरि र गोपालेश्वरलाई शंकरको रूप पनि मानिन्छ । काठमाडौं उपत्यकाबाट करिब २२ किमी टाढा फर्पिङ सहर अवस्थित छ । सोही फर्पिङमा लिच्छवीकालदेखि नै प्रसिद ‘हरिशंकर’ जात्रा काठमाडौंको इन्द्रजात्रा […]
जितिया पर्व
जितीया नेपालमा बसोबास गर्ने मूलतः थारू समुदायले मनाउने प्रमुख चाड हो ।यो चाड भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमीसम्म मनाइन्छ। जितीया पर्वको महत्व भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून भनी […]
महालक्ष्मी व्रत समाप्ति
सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ। धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ। यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ । प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ […]
इन्द्रजात्रा
न्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन […]