श्रीकृष्ण जन्माष्टमी

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा […]

विश्व युवा दिवस

अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा  घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो । International Youth Day (IYD) is an awareness day designated by the United […]

विश्व आदिवासी दिवस

विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो । किन मनाइन्छ विश्व आदिवासी दिवस ? विशिष्ट संस्कृतिलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने आदिवासीको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका खेल्छ  सन्दर्भ : अन्तर्राष्ट्रिय आदिवासी दिवस […]

विश्व भू संरक्षण दिवस

अगस्त ८ तारिखका दिन बिश्वभरी भू संरक्षण दिवसका रुपमा मनाइन्छ ।  करोडौं पृथ्वीका बासिन्दाहरुलाई मरुभूमिकरणले असर गरेको छ । छोटोसमयको फाइदा र छिटो उत्पादकत्व बढाउनकालागि बिषादी र  हानीकारक प्रबिधीले कृषी गर्ने चलनले दिनानुदिन भूमिको गुणस्तर घटाइरहेको छ । त्यति मात्रै होइन शहरीकरण, खानी र अव्यबस्थित प्लटिगं लगायतका कारणले उत्पादन योग्य जमिन घट्दै गएको छ साथै बढ्दो […]

रोपाइँ जात्रा

रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो […]