पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्र (रिडी)मा रहेको ऋषिकेश मन्दिर । यस मन्दिरलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालिगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् । पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी […]
Author Archives: smartpatro
चाँगुनारायण अखण्डदीप दर्शन
चाँगुनारायण मन्दिरमा बालिएको अखण्ड दीप दर्शनका लागि हजारौ दर्शनार्थी आउछन।चाँगुनारायणको अखण्ड दीपलाई हरिबोधनी एकादशीको भोलिपल्ट अर्थात् साँझदेखि दर्शनका लागि मन्दिरको मुख्यद्वार पश्चिमपट्टकिो ढोकाअगाडि राखिएको अखण्ड दीप दर्शन गर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे र साँखुका हजाराँै दर्शनार्थीको भीड लाग्ने गर्दछ ।दर्शनका लागि रातभर राखिएको अखण्ड दीप दर्शन गरेमा मृत्युपश्चात् यमलोकमा यमराजले अखण्ड दीपको दर्शन गरेको छ […]
युनेस्को दिवस (UNESCO Day)
हरेक वर्ष नोभेम्बर ४ तारिखका दिन संसारभर “युनेस्को दिवस” मनाइन्छ। दोस्रो विश्वयुद्धपछि विश्वले देखेको विभाजन, हिंसा र घृणाले मानव सभ्यतालाई गम्भीर संकटमा पारेको थियो। त्यही पृष्ठभूमिमा शान्ति, शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट विश्व एकता र आपसी समझदारी कायम गर्न सन् १९४५ १६ नोभेम्बर मा लन्डनमा भएको थियो। यसको संविधान ४ नोभेम्बर १९४६ मा लागू भएको […]
बलम्बु महालक्ष्मी जात्रा
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्। बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ। स्थानीय हरिप्रसाद श्रेष्ठले बलम्बु महालक्ष्मी जात्राको पनि अनेक मौलिक पक्ष रहेको बताउँदै उपत्यकामा मनाइने […]
फूलखर्क (धादिङ) गंगाजमुनामेला
उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लाग्ने गर्दछ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन । मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय […]