विश्व शहरीकरण दिवस

विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाउँछ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख शहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो । शहर भन्ने बित्तिकै सबैको मनमा ‘सुविधा सम्पन्न संसार’ आउँछ । शहर ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, […]

विश्व मस्तिष्क पक्षाघात दिवस

विश्व मस्तिष्क पक्षाघात दिवस (World CP Day) हरेक वर्ष अक्टोबर ६ तारिख का दिन मनाइन्छ। यो दिवसले सेरेब्रल पाल्सी (CP) भएका व्यक्ति, तिनका परिवार र समर्थकहरूको विश्वव्यापी समुदायप्रति सम्मान जनाउँदै जागरूकता फैलाउने, समावेशको पक्षमा आवाज उठाउने, र समतामूलक समाज निर्माण गर्ने लक्ष्य राख्दछ। विश्वभर करिब ५० लाखभन्दा बढी मानिसहरू सेरेब्रल पाल्सीसँग बाँचिरहेका छन्, र यो आन्दोलनले तिनीहरूका लागि अवरोधहरू तोड्दै सुगम र समान अवसरयुक्त संसार बनाउने प्रयास […]

विश्व निमोनिया दिवस

आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो। यसको उद्देश्य निमोनियाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय, निमोनियाको रोकथाम र उपचारका उपायबारे जनचेतना फैलाउनु रहेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको […]

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस

१० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो […]

विश्व अटिजम सचेतना दिवस

विश्व अटिजम सचेतना दिवस (World Autism Awareness Day) हरेक वर्ष अप्रिल २ तारिखका दिन विश्वभर मनाइन्छ। यो दिवस संयुक्त राष्ट्रसंघ (UN) ले २००७ मा घोषणा गरेको थियो, जसको उद्देश्य अटिजम भएका व्यक्तिहरूप्रति समाजमा सचेतना फैलाउनु, उनीहरूको अधिकारको सम्मान गर्नु, र उनीहरूलाई समावेशी अवसर प्रदान गर्नु हो। अटिजम एक न्यूरोडेभलपमेन्टल (मस्तिष्क विकाससम्बन्धी) समस्या हो, जसले व्यक्ति विशेषको सामाजिक अन्तरक्रिया, व्यवहार, र […]