विश्व स्मृति एवं मेलमिलाप दिवस

संयुक्त राष्ट्रसंघको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरूलाई आह्वान गरेअनुरूप विभिन्न राष्ट्रसंघीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै […]

विश्व बौद्धिक सम्पत्ति दिवस

विश्व बौद्धिक सम्पत्ति दिवस हरेक वर्ष अप्रिल २६ मा विश्वभर मनाइन्छ, जसको उद्देश्य समाजमा नवप्रवर्तन र सृजनशीलतामा प्रतिलिपि अधिकार, ट्रेडमार्क र पेटेन्टको महत्त्वबारे सचेतना जगाउनु हो। यो दिवस सन् २००० देखि विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) को पहलमा मनाउन थालिएको हो, जसले बौद्धिक सम्पत्तिको संरक्षणले आर्थिक र सांस्कृतिक विकासमा पुर्‍याउने योगदानलाई उजागर गर्दछ। मुख्य विवरणहरू:

विश्व ह्विलचेयर दिवस

हरेक वर्ष १ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय व्हील्चियर दिवस (International Wheelchair Day) मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य व्हील्वियर प्रयोग गर्ने व्यक्तिहरूको जीवन, सहभागिता, अधिकार र समाजमा समान पहुँचबारे जनचेतना फैलाउनु हो। नेपालमा पनि प्रत्येक वर्ष १ मार्चलाई विविध कार्यक्रमका साथ मनाउने परम्परा छ। विशेषतः भृकुटीमण्डप, काठमाडौंमा र्याली, जनचेतना कार्यक्रम तथा समुदायसंगलनका कार्यक्रम आयोजना हुने गरेका छन्। […]

विश्व ध्यान दिवस

संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर […]

युनेस्को दिवस (UNESCO Day)

हरेक वर्ष नोभेम्बर ४ तारिखका दिन संसारभर “युनेस्को दिवस” मनाइन्छ। दोस्रो विश्वयुद्धपछि विश्वले देखेको विभाजन, हिंसा र घृणाले मानव सभ्यतालाई गम्भीर संकटमा पारेको थियो। त्यही पृष्ठभूमिमा शान्ति, शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट विश्व एकता र आपसी समझदारी कायम गर्न सन् १९४५ १६ नोभेम्बर मा लन्डनमा भएको थियो। यसको संविधान ४ नोभेम्बर १९४६ मा लागू भएको […]