अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक ( जस्तै दक्षिण अमेरिकी राष्ट्रहरूमा अलग तथा पारग्वेमा मात्रै अलग) समयमा मनाइन्छ
Category Archives: Diwas
पुष्पलाल स्मृति दिवस
पुष्पलाल श्रेष्ठ – नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो। वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल […]
बिपी स्मृति दिवस – बी.पी स्मृति दिवस
विश्वेश्वर प्रसाद कोइराला (इ.सं.१९१४ – २१ जुलाई १९८२) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो। सुरूवाती […]
मुक्त कमैया दिवस
२०५७ साउन २ गते सरकारले मुक्तिको घोषणा गर्दा कमैयाहरू राजधानीमा मादल ठटाएर नाचेका थिए । उनीहरुको खुशीको सीमा थिएन । उक्त दिनको मन्त्री परिषदको निर्णयमा भनिएको छ– ‘नेपाल अधिराज्यको संविधान, २०४७ तथा प्रचलित कानुनले मानिसलाई बेचबिखन गर्न, दास तुल्याउन, बाँधा बनाउन वा कुनै किसिमले निजको इच्छा बिरुद्ध काम गराउन पूर्णतः निषेध गरेको र प्रचलित कानून […]
विश्व जनसङ्ख्या दिवस
विश्व जनसङ्ख्या दिवस ११ जुलाईको दिन संसार भरि मनाईने वार्षिक क्रार्यक्रम हो्। जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने का गरिन्छ। संयुक्त राष्ट्रसंघीय विकास कोष (United Nations Development Programme)को गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको हो। यो विश्व जनसङ्ख्या ५ अर्ब […]