संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन […]
Author Archives: smartpatro
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण)ले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनिका साना ठूला विमानहरूले बाह्य तथा […]
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ । नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा गर्दा हामीमध्य धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै […]
विश्व अपाङ्ग दिवस
नेपालमा सन् १९९१ देखी हरेक बर्षको डिसेम्बर ३ तारिकका दिन अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाउन थालिएको हो । राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको करिव पाँच लाख जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो । सन् १९९२ बाट […]
अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
अन्तर्राष्ट्रिय दासता उनमुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ। नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ। नेपालमा श्री ३ चन्द्र शमसेर […]