ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ ।
त्रिशक्तिभवानीको जात्राको क्रममा २९ जना देवदेवी सम्मिलित तान्त्रिक जलनाच दिनभर देखाइने चलन छ ।