गोसाइकुण्डमा स्नान समाप्ति

अगिल्लो प्रतिपदा तिथिबाट सुरु भएको ७ दिने गोसाइँकुण्ड स्नान आजको यस दशमी तिथिबाट समापन भएको छ। गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।

More on Gosaikunda

1081