पौष संक्रान्ति

पौष महिनाको १ गते, वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । आज सूर्योदय ६।४८ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ ।

आजबाट पुस महिना शुरु भएको छ । आज पौष संक्रान्ति हो । आज दान पुण्य कर्मका साथै पञ्चाङ्ग फल श्रवण गर्नाले गङ्गास्नान गरे बराबरको फल प्राप्त हुनेकुरा शास्त्रमा बताइएको छ ।

284