उत्पीडन विरुद्धको दिवस वार्षिक रूपमा मार्च महिनाको २१ तिरिखका दिन मनाइने गरिन्छ। सन् १९६० मार्च २१मा उत्तर अफ्रिकाको शार्पेभिल नामक स्थानमा भएको शान्तिपूर्ण प्रदर्शनमा पुलिसले आगो जलाएर ६९ मानिसहरूलाई मारे। यही दिनलाई आधार भनाएर उत्पीडाको हरेक रूपबाट मुक्त हुन यस दिवसको घोषणा संयुक्त राष्ट्र महासभाले गरेका थिए।
Category Archives: Diwas
राष्टिय लेखक दिवस
नेपाली प्रजातान्त्रिक जागरुकता अनि बहुदलको इतिहासमा लेखक अनि साहित्यकारहरुको ठुलो देन छ । त्यासैले हरेक वर्ष चैत्र ३ मा राष्टिय लेखक दिवस मनाउने चलन छ । चैत्र तीन मा यही कुरा अनि प्रसंगको सम्झना स्वरुप लेखक दिवस मनाइएको हो । नेपाली प्रजातन्त्रको आन्दोलनको दियोको संरक्षणमा कलाकार अनि लेखको विशिष्ट योगदानको कदर गरिँदै चैत्र ३ का […]
विश्व उपभोक्ता दिवस
विश्व उपभोक्ता अधिकार दिवस मार्च महिनाको १५ तारिखका दिन विश्वभर मनाइने दिवस हो। यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो। यसैको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ। यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप […]
विश्व नारी दिवस
अन्तरराष्ट्रिय नारी दिवस (International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत […]
राष्ट्रिय मगर दिवस
मगर संघको प्रथम महाधिवेशन भएको २०३९ फागुन १५ लाई नै हामीले मगर दिवस तथा मगर संघको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं । मगरहरुले हरेक फागुन १५ लाई मगर दिवसको रुपमा मनाउँदै आएका छौं । माथि चर्चा गरिएजस्तै नेपाल मगर संघको प्रथम महाधिवेशन भएको मितिलाई नै मगर दिवस मानिन्छ । २०३९ मा मगर संघको पहिलो […]