पहिलो पटक २०८० चैत्र शुल्क प्रतिपदा देखी औपचारिक रुपमा ज्योतिष दिवस मनाइको हो । सृष्टीको आरम्भ भएकै दिनलाई पहिलो आधार मानेर दिवस तय भएकोछ । वसन्त ऋतुको आगमन हुने दिन, ज्योतिषीय गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रुपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्व उच्च रहेकोछ।
ज्योतिष दिवस
1577