सन् १९९१ देखि मनाउन थालिएको विश्व मधुमेह दिवस दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरिन्छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउन थालिएको हो । विश्वमा हाल २८ करोड ५० लाख मानिस मधुमेहबाट पीडित छन् । कम शारिरीक […]
Category Archives: Diwas
विश्व स्वतन्त्रता दिवस
World Freedom Day is a United States federal observance declared by then-President George W. Bush to commemorate the fall of the Berlin Wall and the end of communist rule in Central and Eastern Europe. It started in 2001 and is celebrated on November 9 History For this occasion, conservative youth groups such as Young America’s Foundation and the College Republicans urge students to commemorate this day (which they mark as the start […]
विश्व रेडियोग्राफी दिवस
विश्व रेडियोग्राफी दिवस । हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा […]
विश्व विकास सूचना दिवस
सूचनाकाे पहुँचबाट काेहीपनि छुट्नु नहुने हेतुले संयुक्त राष्ट्रसंघकै पहलमा सन् १९७२ बाट विश्व विकास सूचना दिवस मनाउन थालिएकाे थियाे । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा […]
संयुक्त राष्ट्रसंघ दिवस
संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। सन् १९४५ अक्टोबर २४ का दिन स्थापना भएको संझनामा संयुक्त राष्ट्रसंघ दिवस मनाइन्छ । यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने […]