अन्तर्राष्ट्रिय मित्रता दिवस

अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक ( जस्तै दक्षिण अमेरिकी राष्ट्रहरूमा अलग तथा पारग्वेमा मात्रै अलग) समयमा मनाइन्छ

50