अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण)ले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो।

आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनिका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन्।

265