विश्व बाल अधिकार दिवस

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस हरेक वर्ष नोभेम्बर महिनाको २० तारिखका दिन विश्वभर मनाइन्छ ।

पृष्ठभूमि

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको हुनाले यस दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । बालबालिकाको चासोका विषयलाई संघको ‘चार्टर’ मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो ।

240