अन्तराष्ट्रिय विद्यार्थी दिवस

नोभेम्वर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा वहु–सांस्कृतिक रुपमा विश्व विद्यार्थी दिवस मनाउने गरिएको छ ।

आजको यो दिन नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लिकका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुमाथी आक्रमण गरि हत्या र गिरफ्तार गरेका थिए । त्यस्तै सन् १९८९ मा भएको परिवर्तनमा समेत विद्यार्थीको शहादतको सन्दर्भलाई भावनात्मक रूपमा सम्मान गर्न सम्झिने गरिएको छ ।

ति विद्यार्थीहरु र उनिहरुको मृतआत्माको चिर शान्तिको कामनाका साथ विद्यार्थी दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि विभिन्न चरणमा भएका आन्दोलनमा विद्यार्थीहरुले कामको सम्मान गर्दै मनाउने गरिन्छ ।

233